breaking

अवरूद्व पहिराे हटाउन जुटे बडीकेदारका पुर्व अध्यक्ष

१४ असोज २०८० ६:४२

डाेटी- बडिकेदार गाउँपालिका वडा नम्बर ५ को नेटा- मार्कोट ग्रामीण सडककाे पहिरो हटाउन पुर्व गाउँपालिका अध्यक्ष कृष्ण बहादुर चन्द आँफै जुटेका छन् । ४८ दिनदेखि पहिराे खसेर अवरूद्व रहेकाे सडक सुचारू गर्न स्थानीय सरकारले चासो नदिए पछि पुर्ब अध्यक्ष चन्द  स्थानीयकाे सहयाेग लिएर पहिरो हटाउन जुटेका  हुन् । सडकमा पहिरो खसेपछी यातायातका साधनहरु संचालनमा आउन […]

1 2 73 74 75 132 133