धनगढी- धनगढीबाट चार टन आलुसहित ट्रक चालकलाई पक्राउ गरिएको छ।आज (शनिबार) विहान १० बजे धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित दक्षिणकालीबाट भन्सार छलीको चार टन आलुसहित ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो। बाके जिल्लाको रुपडिया नाकाबाट ल्याइएको अबैध आलु धनगढीबाट जफत गरिएको हो।
धनगढीबाट चार टन आलुसहित ट्रक चालक समातिए

प्रतिक्रिया