breaking

१५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, पत्रकार दिनेश जोशी सम्मानित

२३ असोज २०८३ ११:२८

डोटी — १५२औँ विश्व हुलाक दिवसको अवसरमा डोटीमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। हुलाक सेवाको महत्व, प्रभावकारिता र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सेवाग्राही सम्मानदेखि बिरामीलाई फलफूल वितरण तथा कर्मचारी सम्मानसम्मका कार्यक्रम सम्पन्न गरिएका छन्। दिवसको अवसरमा हुलाक कार्यालयमा आएका प्रथम सेवाग्राहीलाई टीका र खादा ओढाएर सम्मान गरिएको थियो। त्यसैगरी, हुलाक सेवाको प्रचारप्रसारका लागि […]

1 2 … 135 136