कांग्रेसले लेखा समिति सभापति उम्मेदवार भरत खड्कालाई बनाउने
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ । डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको हो । आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका छ । त्यसअघि दलहरूले सभापतिको उम्मेदवार चयन...
श्रमदानको प्रभाव
तुस्यात पुलका लागि बजेट परेपछि स्थानीय खुसि
श्रमदानमार्फत बिग्रिएको सडक मर्मत गरेर काम चलाइरहेका स्थानीयबासिन्दा खुसि
डोटी– श्रमदानमार्फत बिग्रिएको सडक मर्मत गरेर काम चलाइरहेका स्थानीयबासिन्दा तुस्यात खोलामा सुदूरपश्चिम प्रदेश सरकारले बजेट बिनियोजन गरेको खबरपछि खुसियाली छाएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं ४ र केआईसिंह गाउँपालिका वडा न. ५ को रानागाउँ जोड्ने तुस्यात खोलामा...
सुदूरपश्चिममा बालअधिकार प्रवद्र्धनका लागि प्रदेशस्तरीय समिति गठन
धनगढी– सुदूरपश्चिम प्रदेशमा बालबालिकाको अधिकार सुनिश्चित गर्न तथा नीतिगत तहमा प्रभावकारी कार्यान्वयनका लागि प्रदेशस्तरीय समिति गठन गरिएको छ । बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै प्रदेश र स्थानीय तहका नीति, कानुन, योजना, कार्यक्रम तथा सेवा प्रवाहमा बालअधिकारको दृष्टिकोण समावेश गराउने...
साहुको खलो थापेर गुजारा चलाउँदै आएको परिवारलाई राहत
डोटी- जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ टेटाडाका देउसिं लोहारको परिवारलाई राहत सामग्री वितरण गरेका छन्। शनिबार सुजंग अस्पताल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायर र सुजंग बोर्डिङ स्कुलका प्रबन्धक नरेश बलायरको टोलीले लोहारको घरमै पुगेर खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो। छ...
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार भरत खड्कालाई बनाउने
तुस्यात पुलका लागि बजेट परेपछि स्थानीय खुसि
सुदूरपश्चिममा बालअधिकार प्रवद्र्धनका लागि प्रदेशस्तरीय समिति गठन
साहुको खलो थापेर गुजारा चलाउँदै आएको परिवारलाई राहत
चन्दाकै भरमा धानिएको मष्टा संस्कृत गुरुकुल, १६ बटुकको भविष्य जोगाउने संघर्ष
प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम डोटीमा सम्पन्न
प्रदेश
थप
तुस्यात पुलका लागि बजेट परेपछि स्थानीय खुसिता
गैरसरकारी संस्था महासंघ डोटीको नयाँ कार्यसमिति चयनता
३० वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षता
खानेपानीको मुहान जोगाउन जलाधार संरक्षणमा गाउँपालिकाता
स्थानीय हावापानी अनुकुलका रैथाने बीउ जोगाउदै किसानता
नेपाली कांग्रेस डोटीले अभियान संचालन गर्नेता
वायलमा आजवाट राष्ट्रिय परिचयपत्र शिविर सुरूता
स्थानीय सेवा ऐन कार्यान्वयनमा स्थानीय सरकारकाे असन्तुष्टि , मुख्यमन्त्री शाहलाई आन्दाेलनमा उत्रने चेतावनीता
करेन्ट लाग्दा बडीकेदारमा ७ बाख्रा मरेता
ब्लग
थप
कांग्रेसले कीर्तिपुर नगर प्रमुखको टिकट भोलि मात्र टुङ्गो लगाउने
काठमाडौँ- सत्ता साझेदार दल नेपाली कांग्रेसले कीर्तिपुर नगर प्रमुखको उम्मेदवार भोलि शनिवार मात्र टुङ्गो...
गणतन्त्र दिवसको पुर्व सन्ध्यामा दिपायलको पिपल्ला बजारमा सरसफाइ
सरिता कठायत डोटी : डोटी गणतन्त्र दिवसकाे पुर्व सन्ध्यामा दिपायलको पिपल्ला बजारमा सरसफाइ कार्यक्रम...
मेरो माइक्रोफाइनास लघुबित्त बित्तिय सस्थाको केन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न
सरिता कठायत डोटी : डोटी मेरो माइक्रोफाइनास लघुबित्त बित्तिय सस्थाको केन्द्र प्रमुख गोष्ठी...
शिखर नगरपालिकाले केदारेश्वर माविमा कुप्रथा न्यूनीकरण सम्बन्धि ४ सय बढी बालबालिका सँग गर्यो एक दिने कार्यक्रम
सरिता कठायत डोटी : डोटी जिल्लाको शिखर नगरपालिकाले केदारेश्वर माविमा कुप्रथा न्यूनीकरण सम्बन्धि ४...










