प्रवास
मौवामा विद्युत महसुल काउण्टर स्थापना (भिडियो सहित)
७ असार २०८२ ३:०६
डोटी– विधुतको न्यूनतम महसुल बुझाउन दिपायल जानुपर्ने बाध्यतावाट आदर्श गाउँपालिकाका जनता अव भने मुक्त भएका छन । शुक्रबार नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्रले महसुल बुझाउने घुम्ती काउण्टर वडा नं २ को वडा कार्यालय मौवामा स्थापना गरेको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्युत प्राधिकरण सूदूरपश्चिमका निर्देशक जंग बहादुर चन्दले रिबन काटेर घुम्ती काउण्टरको […]