breaking

बैतडी: बीचमै पढाई छोड्दै बालबालिका

९ असोज २०८० १०:५८

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका-१ पालडीकी ममता सार्की कक्षा ४ उत्तीर्ण भएपछि विद्यालय भर्ना हुनुभएन । उहाँसँगैका साथीहरू नियमित विद्यालय जान्छन् । ममतालाई पनि साथीहरूसँगै झोला बोकेर पढ्न जाने रहर छ । तर आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ विद्यालयभन्दा मेलापात धाउनु हुन्छ । ‘आमा स्वासप्रस्वास सम्बन्धी बिरामी । बुबा एक्लैको कमाइले घर खर्च धान्नै मुस्किल […]

1 2 74 75 76 132 133