breaking

कञ्चनपुरको मझगाउँ विमानस्थल निमार्णको काम रोकियो

२० मंसिर २०७९ ९:१९

कञ्चनपुरः कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ। विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो।विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ। उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ। रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित […]

1 2 120 121 122 127 128