डोटी । बुधबार भयको सिखर नगरपालिका अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता मा एक समारोहका बिच बाजागाजा का साथ सिखर नगरपालिका मेयर दिर्घ बलायर ले दिप प्रजोलन गरि कार्यक्रम उद् घाट्न हुन । ७औं कपल्लेकी शिल्ड २०७९ डोटी मा अहिले सम्मकै सबैभन्दा ठुलोधन रासिको हो । जसमा प्रत्यक स्तानिय तह का नौ र यक कपल्लेकी आयोजक टिम गरेर दस वटा टिम रहेका छन । त्यस्मा प्रथम हुनेलाई एक लाख पच्चीस हज्जार मेडल ट्रफी र परमाणपत्र ,दोस्रो हुनेलाई एकाउन्न हजार मेडल ट्रफी र प्रमाणपत्र तथा तृतीय हुने टिमलाई एक्काईस हजार मेडल ट्रफि र प्रमाणपत्र प्रदान गराईने छ । यो खेल पौष २ गते सम्म रहने छ । यो खेलको शुुदुरपश्चिम एकेडेमी धनगढी प्रायोजक हो भने केदारेश्वर मा.बि कपल्लेकी सहप्रायोजक रहेका छ्न ।
प्रतिक्रिया