breaking

शिखरमा एकल महिलालाई खाद्यान्न

२५ पुष २०७९ १४:५९

डोटी । शिखर नगरपालिकाले एकल महिलालाई महिना दिन खानपुग्ने गरी खाद्यान्न हस्तान्तरण गरेको छ । शिखर नगरपालिकाको आयोजनामा सोमबार नगर उप प्रमुख सुनिता रावलले खाद्यान्न हस्तान्तरण गरेकी हुन् । नगरभरीका ९० महिलालाई चामल, दाल, चिनी लगायतका खाद्यान्न उपलब्ध गराएको रावलले बताइन् । कमजोर आर्थिक अवस्था र समाजमा बेसहारा भएका महिलालाई आत्मबल बढाउन तथा थोरै भएपनि […]

1 2 119 120 121 132 133