breaking

कमप्यूटर एशोसीएसन डोटीको अध्यक्षमा जोशी

१९ मंसिर २०७९ ६:५४

धनगढी : कमप्यूटर एशोसीएसन डोटी शाखाको अध्यक्षमा विवेकराज जोशी मनोनित भएका छन। एशोसीएसन डोटी शाखाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट जोशी अध्यक्षमा मनोनित भएका हुन्। शिलगढीमा शनिबार कमप्यूटर एशोसीएसन डोटी शाखाले आफ्नो चौथो सधारण सभा तथा तेस्रो अधिवेशन गरेको छ। तेस्रो अधिवेशनबाट जिल्ला अध्यक्षमा जोशी, उपाध्यक्षमा विक्रम केसी, सचिवमा हिक्मत भण्डारी र कोषध्यक्षमा शुभाष परीयार […]

1 2 … 128 129 130 … 135 136