breaking

धनढीबाट नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित ५ जना पक्राउ

१२ पुष २०७९ ८:०६

डोटी-कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित ५ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बसपार्कबाट उनीहरूलाई एक लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित पक्राउ गरिएको हो । धनगढीको साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिई जाँदा […]

1 2 121 122 123 132 133