breaking

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

११ असार २०८० १२:२८

 डोटी ।डोटीको बडीकेदार गाउँपालिकामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय दिपायलको सहयोग मोहन्याल दृष्टिबिहीन तथा अपांग सेवा समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदँले पालिकाको समग्र भौतिक पक्षको बिकास हुनुका साथै चेतनाको बिकास हुन आवश्यक रहेकोे बताउनु भयो […]

1 2 93 94 95 132 133