breaking

डोटीमा चट्याङ परि एकको मृत्यु

२८ असार २०८० ११:०७

असार २८ डोटी- बिहीबार चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ दुदीला गाउँमा चट्याङ लाग्दा स्थानीय बर्ष ६६ का हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीले जनाएको छ । दिउसो करीब २ बजे तिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको निजका छोरा सुरेश बोहराले […]

1 2 92 93 94 132 133