दार्चुलामा भूकम्पको झट्का

पाँजलो न्युज
४ साउन २०८० १:२७
दार्चुलामा भूकम्पको झट्का

दार्चुला- दार्चुला केन्द्रबिन्दु भएर बुधबार भूकम्प गएको छ ।

दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ ।

केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

यसअघि आज बिहान कास्की केन्द्र बनाएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *