डोटीमा भिरबाट लडेर एक युवक मृत्यु

पाँजलो न्युज
२ साउन २०८० ११:५८
डोटीमा भिरबाट लडेर एक युवक मृत्यु

दिपायल – डोटीमा भिरबाट लडेर एक जना युवकको ज्यान गएको छ ।दिपायल सिलगढी नगरपालिका–७ पाकरी अन्तोलाका करिब ३० वर्षीय नरबहादुर विष्टको मंगलबार दिउँसो घाँस काट्ने क्रममा मृत्यु भएको हो ।

स्थानीयका अनुसार उनको घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *