breaking

डोटीको जोरायल गाँउपालिकाको एम्बुलेन्समा विद्युतका सामाग्री ढुवानी

१६ भदौ २०८० ५:५७

डोटी- डोटीको जोरायल गाउँपालिकाको सुपप्र ०१००१ झ ५४० नम्बरको एम्बुलेन्सले विद्युतको सामाग्री बोक्दै गरेको पाईएको छ । जोरायल वडा नम्बर ४का वडा अध्यक्ष नन्दराज भट्टले धनगढीबाट विद्युतको सामाग्री ढुवानी गरेका हुन् । एम्बुलेन्सले विद्युतको सामाग्री बोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जोरायल ४ सिलिमबाग वडा अध्यक्ष भट्टकै पसल अघाडी एम्बुलेन्सबाट विद्युतको सामाग्री उतारेको […]

1 2 81 82 83 132 133