breaking

टिकटक बन्द गराउन माग गर्दै युवराज सफलले दिए निवेदन

१३ भदौ २०८० ६:५७

डोटी- सामाजिक अभियान्ता युवराज पौडेल सफलले नेपालमा टिकटक बन्द गराउन माग गरेका छन् । पौडेलले टिकटकले नेपालमा अराजकता फैलाएको भन्दै सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका हुन् ।सफलले आफ्नो निवेदनमा टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता अपराध वृद्धि भएको तर्क गरेका छन् । उनको निवेदनमा भनिएको छ ‘तत्कालका लागि […]

1 2 82 83 84 132 133