breaking

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

१८ भदौ २०८० ८:०६

काठमाडौ : वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । गएराति अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेर एक पुरुषको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । परिसर प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । उनी अन्दाजी ४०/४१ वर्षका देखिन्छन् । बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका उनले माथि तलामा गएर […]

1 2 80 81 82 132 133