कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सारियो

पाँजलो न्युज
२० भदौ २०८० ६:४६
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सारियो

काठमाडौंं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक)परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ ।

बोर्डले आज (बुधबार) एक सूचना जारी गर्दै असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जानकारी गराएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *