breaking

राष्ट्रिय जनमोर्चाका महासचिव भट्ट सवार गाडी दुर्घटना

३ जेठ २०८० ६:३४

दिपायल- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सवार गाडी दुर्घटना भएको छ । बुधबार बिहान डोटीको गैराबजार नजिक भट्ट चढेको गाडी दुर्घटना हुँदा भट्ट घाईते भएका छन् । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची(महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बा११च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो । महासचिव भट्टको ढाडमा चोट लागेको राष्ट्रिय जनमोर्चा […]

1 2 97 98 99 132 133