breaking

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

१७ वैशाख २०८० ८:०९

दार्चुलाः यार्सागुम्बा टिप्न गएकालाई खाद्यन्न पु¥याउन गएकी एक महिलाको लडेर मृत्यु भएको छ। जिल्लाको व्यासँ गाउँपालिका–३ सल्याडीकी ३२ वर्षीया रिउली डडालको मृत्यु भएको हो। गत बिहीबार यार्सागुम्बा टिप्ने ठाउँ मुल्तीमा डेरा बनाइ दाउरा लिन गएका बेला भिरबाट लडेर डडालको घटनास्थलमै मृत्यु भएको स्थानीय कृष्णसिंह कुवरले बताए। उनी घरबाट यार्सागुम्बा पाइने लेकमा खाद्यन्न लिएर वैशाख १२ गते […]

1 2 98 99 100 132 133