महाकालीमा बेपत्ता युवकको न सास न लाश, परिवारमा रुवाबासी

पाँजलो न्युज
१० साउन २०८० ९:१८
महाकालीमा बेपत्ता युवकको न सास न लाश, परिवारमा रुवाबासी

धनगढीः महाकाली नदीमा हाम फालेका युवकको अहिलेसम्म कुनै अत्तोपत्तो छैन्। बैतडीको सुर्नया गाउँपालिका–४ दिकथला घरभई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौला बस्दै आएका २५ वर्षीय जनकराज भट्ट महाकाली नदीमा हामफालेर बेपत्ता भएको एक साता पुग्नै लाग्दा समेत कहिँकतै फेला परेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *