breaking

डोटीमा खप्तड शैलेश्वरी गोल्ड कप दोस्रो संस्करण सुरु

७ साउन २०८० ०:२६

डोटी । डोटीमा खप्तड–शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिता २०८० दोस्रो संस्करण शनिबार देखी सिलगढीमा सुरु भएको छ । डोटी उद्योग वाणिज्य संघको आयोजना र नेपाली सेनाको भैरव प्रसाद गणको व्यवस्थापनमा जिल्लास्तरीय खप्तड शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पु¥याउन र खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिता आयोजना गरिएको डोटी […]

1 2 91 92 93 132 133