कैलालीमा ठूला आयोजना निर्माणको हविगत, बजेट छ कार्यान्वयन छैन

पाँजलो न्युज
१४ साउन २०८० ६:०२
कैलालीमा ठूला आयोजना निर्माणको हविगत, बजेट छ कार्यान्वयन छैन

धनगढीः कैलालीमा ठूला निर्माणाधिन आयोजनाको हबिगत बिग्रदै गएको छ। सिँचाई आयोजनादेखि सडक पूर्वाधार निर्माणका आयोजनामा वर्षेनि बजेट विनियोजन हुँदै आए पनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुने गरेको छैन्। कैलालीका निर्माणधिन राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाई आयोजना निर्माणको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन्।

चिसापानीस्थित कर्णाली नदीमा आयोजनाको बाँध निर्माणको काम पूरा भए पनि नहर निर्माणको कामले भने तीव्रता पाउन सकेको छैन। निर्माणमा भएको ढिलाइले आयोजनाको अवधि लम्बिँदै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *