breaking

विद्यार्थीद्वारा लघुजलविद्युत आयोजनाको अवलोकन

२१ फागुन २०७९ २:१२

डोटी । सिलगढी जिरोप्वाईन्टमा रहेको भागरति एकेडेमीले विद्यार्थीहरुलाई लघुजलविद्युत आयोजनाको अवलोकन गराएको छ । बिद्यालयले शनिबार डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ मा रहेको गण्डीगाण लघुजलबिद्युत आयोजनाको अवलोकन गराएको हो । बिद्यार्थिहरुलाई विषय बस्तुको किताबी ज्ञानले मात्र नभई अवलोकनबाट पढाईमा थप सहयोग पुगोस भन्ने हेतुले बिद्यार्थिहरुलाई अवलोकन गराएको भागरति एकेडेमीका संचालक हेमराज मलासीले बताए । […]

1 2 … 114 115 116 … 135 136