breaking

राष्ट्रपतिमा माओवादी सहकार्य ‘स्वार्थ मिल्ने’सँग

९ फागुन २०७९ ६:४८

महराले भने, ‘उसले (एमाले) भन्ने कुरो छुट्टै हो। राजनीतिक परिस्थिति बदलिएको छ। हाम्रो स्वार्थ जोसँग मिल्छ उसैलाई सघाउँछौं। हाम्रो स्वार्थसँग मिल्यो भने एमालेलाई पनि सघाउन सक्छौं।’ काठमाडौं : राष्ट्रपति निर्वाचनमा कसको पक्षमा लाग्ने भन्ने विषयमा सोमबार माओवादी केन्द्रले ‘केही’ निर्णय गर्ला भन्ने अपेक्षा देखिन्थ्यो। तर, गरेन। बरु यसबारे निर्णय गर्ने अधिकार पदाधिकारी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री […]

1 2 113 114 115 132 133