breaking

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित

२६ माघ २०७९ ७:५१

डोटी – सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाईको बैठक स्थगित भएको हो। प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठक विशेष कारणवश आज दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले सुचना मार्फत जानकारी गराएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा विश्वासको मत लिने आज अन्तिम दिन हो। तर निर्णायक […]

1 2 115 116 117 132 133