महाकालीमा बेपत्ता युवकको न सास न लाश, परिवारमा रुवाबासी

१० साउन २०८० ९:१८

धनगढीः महाकाली नदीमा हाम फालेका युवकको अहिलेसम्म कुनै अत्तोपत्तो छैन्। बैतडीको सुर्नया गाउँपालिका–४ दिकथला घरभई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौला बस्दै आएका २५ वर्षीय जनकराज भट्ट महाकाली नदीमा हामफालेर बेपत्ता भएको एक साता पुग्नै लाग्दा समेत कहिँकतै फेला परेका छैनन्। कञ्चनपुरस्थित महाकाली नदीमा शनिवार राति हामफालेका ती युवकको अवस्था अज्ञात रहेको आफन्त विशाल भट्टले बताए। […]

1 2 96 97 98 152 153