सुदूरपश्चिममा ६० युवालाई निःशुल्क सिपमूलक तालिम

२२ चैत २०८२ ९:२८

डोटी- सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको निःशुल्क सिपमूलक तालिम सम्पन्न भएको छ। चोरी–सिकारी तथा अवैध वन्यजन्तु व्यापार न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा ६० जना युवा लाभान्वित भएका छन्। मिति २०८२ पुस २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन भएको तालिम सामुदायिक विकास केन्द्र डोटी ले राष्ट्रिय प्रकृति संरक्षण कोष (कञ्चनपुर) को आर्थिक सहयोगमा […]