धनगढी–विपीनगर–दिपायल द्रुतमार्ग अलपत्र

११ साउन २०८० ५:३९

(डोटी)– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहसँग नेपाली काँग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले धनगढी–विपीनगर–दिपायल द्रुतमार्गलाई पहिलो प्राथमिकता राखी बजेट विनियोजन गरिदिन आग्रह गरे । गत जेठ १३ गते नेपाली काँग्रेस डोटीको आयोजनामा सम्पन्न जिल्ला सम्मेलनमा मुख्यमन्त्री शाहले नेता कार्यकर्ताबिच प्राथमिकताका साथ बजेट दिने प्रतिबद्धता गरेपछि डोटेलीमा खुसीयाली  छायो । तर प्रदेश सरकारले […]

1 2 95 96 97 151 152