वक्तृत्वकला प्रतियोगिता सम्पन्न

३ साउन २०८० ५:०२

डोटी ।डोटीको आदर्श गाउँपालिकामा पालिकास्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । समान पहुच बिकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजन इन्टरनेशनलको संयुक्त साझेदारीमा संचालित एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत बालबिबाह न्यूनिकरण सम्बन्धी बाल क्लबका सदस्यहरुका लागि पालिका स्तरिय प्रतियोगिताको आयोजना गरेको समान पहुच बिकास केन्द्र डोटीकी कार्यसमिति सदस्य तुलसी पुजाराले बताईन् । […]

1 2 97 98 99 152 153