कीर्तिमानी आरोही तेन्जेन शेर्पाको हिमपहिरोमापरी मृत्यु

२२ असोज २०८० ६:१७

काठमाडौं- छोटो समयमा नै ८ हजार माथीका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका किर्तीमानी आरोही तेन्जेन लामा शेर्पाको निधन भएको छ । तीन दिन अघि शीशापाग्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन् । निर्मल पुर्जाको १८९ दिनको पुरानो कीर्तिमानलाई उछिन्दै क्रिस्टिन हरिलासँगै ९२ दिनमा मात्रै […]

1 2 75 76 77 152 153