मोदीले कालापानी र लिम्पियाधुरा क्षेत्रको भ्रमण गर्दै, नेपाली प्रशासन बेखबर

२५ असोज २०८० ६:०७

डोटी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रकाे भ्रमण गर्ने भएका छन्।मोदी आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा पुग्ने बताइएको छ।तर, मोदी नेपाली भूमिमा आउँदा समेत नेपाली प्रशासनलाई कुनै जानकारी नगराइएको पाइएको छ । कैलाश पर्वतको दर्शनका लागि उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्न लागेका हुन्।तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी […]

1 2 74 75 76 152 153