गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना

१९ असोज २०८० ७:१८

धनगढी- कैलालीकाे गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना भएको छ।गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चड्ने गाडी दुर्घटना भएको हो। प्रमुख प्रशासकीय अधिकृत भट्टले बिहिवार राति बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको बताए।गाडी खमौरामा दुर्घटना भएको हो । चालक विक्रम चौधरीले गाडी सडक किनारको घरमा ठोकेका हुन्। गाडीको अगाडिको भागमा […]

1 2 76 77 78 152 153