डोटी, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले केशव बलायरको नेतृत्वमा जिल्ला कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित समितिको उपसभापतिमा धनबहादुर बोहरा, सचिवमा विष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट तथा कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा मोहन साउद, देव बोहरा, इन्द्र खड्का, टेक बोगटी, लाल भुल, खेम बिठाडी, सन्तोष भण्डारी, कविराम खत्री र केशव परियार चयन भएका छन्।







प्रतिक्रिया