अर्थ-वाणिज्य

नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशको कोषाध्यक्षमा डोटीका भण्डारी निर्वाचित

२३ चैत २०८२ ९:२३

डोटी– नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशको अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट डोटी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्री प्रेम बहादुर भण्डारी कोषाध्यक्षमा निर्वाचित भएका छन्। उनी डोटीमा एसजी फ्यूल सेन्टर सचालन गर्दै आएका व्यवसायी हुन । डोटीको व्यवसायिक तथा संस्थागत नेतृत्वमा सक्रिय भण्डारीको प्रदेश स्तरमा जिम्मेवारी पाउनु प्रदेशका व्यवसायी समुदायका […]

1 2