खेलकुद

३० वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष

१३ पुष २०८२ १०:२९

डोटी । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न पछिल्लो समय मरिहत्य नै गरेको पाइन्छ । कतै त चुनाव नै हुन्छ भने कतै  कतै १२/ १४ जनाको प्रतिस्पर्धा देखिँदै आएको छ । तर डोटी जिल्लाको एउटा विद्यालयमा भने ३० वर्षसम्म एउटै व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर बिदा हुनुभएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर- ५ भवरामा […]

1 2 3