माछा पोखरीमा डुबेर चार वर्षिय बालिकाको मृत्यु

पाँजलो न्युज
१९ साउन २०८० ५:२८
माछा पोखरीमा डुबेर चार वर्षिय बालिकाको मृत्यु

महेन्द्रनगर- माछा पोखरीमा डुबेर शुक्लाफाँटा नगरपालिकामा चार वर्षिया बालिकाको मृत्यु भएको छ ।

नगरपालिकाको ८ नम्बर वडामा पर्ने धारापानीका राजेश धामीकी छोरी अनु धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरीको किनारमा खेलिरहेकी अनु चिप्लेर पोखरीमा खसेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *