breaking

एमाले कञ्चनपुरको अध्यक्षमा बुढा र चन्दको उम्मेदवारी

४ चैत २०८० ५:३१

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको जिल्ला अध्यक्षको लागि लक्ष्मी बुढा र अशोक कुमार चन्दको उम्मेदवारी परेको छ । अध्यक्षमा चार जना आकांक्षी थिए ती मध्ये अन्य दुई जनाले पदाधिकारीमा उम्मेदवारी दिएपछि अध्यक्षमा बुढा र चन्दबिच प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला उपाध्यक्ष पदमा हिरा चन्द, विष्णुदत्त अवस्थी, जनकराज अवस्थी, विष्णु कँडेलले उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा […]

1 2 45 46 47 132 133