breaking

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते 

८ चैत २०८० १३:०४

(डोटी ) डोटीको के आई सिंह गाउँपालिका वडा नम्बर ४ मा ट्याक्टर दुर्घटना हुँदा तिन जना घाइते भएका छन् । दिपायल बाट के आई ंिसंह गाउँपालिका ३ झिंगाबस्ती तर्फ गइरहेको लु २ त ९७६४ नम्बरको ट्याक्टर दिपायल बोगटान सडक खण्डको केआइसिंह ४ बास्कोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर दुर्घटना हुँदा दिपायल बोगटान सडक […]

1 2 44 45 46 132 133