breaking

खप्तडमा विद्युत् सेवा विस्तार र अधुरो सडक कालोपत्रे हुने

११ असार २०८३ ६:३९

दिपायल– सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य खप्तडमा विद्युत् सेवा विस्तार गर्ने योजना आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सञ्चालन हुने उक्त योजनाका लागि १ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ। खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले लामो समयदेखि खप्तडमा विद्युत् सेवा विस्तारको […]