breaking

धनगढीको गेटा नजिकै ट्रक दुर्घटना

४ माघ २०७९ ६:३१

दिपायल, धनगढी बाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना भएको छ। मंलबार राती से १ ख २०५१ नम्बरको ट्रक दुर्घाटना भएको हो। ट्रक गेटामा पिच सडकमा पल्टिएको छ। ट्रक चालक चन्द्रसिंह रटौलिले मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीलाई बयान दिएका छन्। दुर्घटनामा कुनै मानवीय क्षति नभएको ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ।

1 2 118 119 120 132 133