breaking

सडक भत्काएर निर्माण कम्पनी फरार

८ माघ २०७९ ६:४५

दिपायल– सडक कालोपत्रे गर्ने जिम्मेबारी पाएको निर्माण कम्पन्नी उल्टै सडक भत्काएर फरार भएको छ । दिपायल सिलगढी नगरपालिका– ४ राजपुरमा निर्माण हुन लागेको सडक अलपत्र छाडेर निर्माण कम्पन्नी सम्पर्क विहिन भएको हो । राजपुर बजार देखि नेपाली सेनाको व्यारेकसम्म १२ सय मिटर सडक कालोपत्रे गर्ने जिम्मेबारी पाएको त्रिशक्ती कन्ट्रक्सनले काम अधुरै छाडेर फरार भएपछि स्थानीयलाई […]

1 2 … 120 121 122 … 135 136