breaking

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा कोटाभन्दा कम चामल ढुवानी

१९ वैशाख २०८० ७:४५

दिपायल। सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा कोटाभन्दा कम चामल ढुवानी भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी भएको जनाएको छ ।खाद्य व्यापार कम्पनले सुदुरपश्चिमका पहाडी तथा दुर्गम जिल्लासहित देशभर ९८ हजार क्विन्टलभन्दा बढी चामल ढुवानी भएको जनाएको छ। व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा दुई लाख २३ हजार ८७१ […]

1 2 … 100 101 102 … 135 136