दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

पाँजलो न्युज
१७ वैशाख २०८० ८:०९
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुलाः यार्सागुम्बा टिप्न गएकालाई खाद्यन्न पु¥याउन गएकी एक महिलाको लडेर मृत्यु भएको छ।

लेकमा दाउरा खोज्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जनाइएको छ। मृतक महिलाको दाहसंस्कारसमेत गरी सकिएको छ। उनका दुई छोरा छन्। अहिले हिमाली स्थानीय तह ब्यास र अपि हिमाल गाउँपालिकाका अधिकांश परिवार यार्सागुम्बा खोज्न लेकतिर गएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *