breaking

बाजुरामा ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प,सक्तिसाली भुकम्पको जोखिम

५ वैशाख २०८० ८:२९

बाजुरा~ बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भूकम्प गएको छ। नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ। ती भूकम्पबाट प्रभावित बनेकाहरूको व्यवस्थापन भने अझै हुन सकेको छैन। उनीहरू त्रसित छन्। सुदूरपश्चिम प्रदेशमा ७ […]

1 2 101 102 103 132 133