बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एकजनाको मृत्यु

पाँजलो न्युज
१५ वैशाख २०८० १०:३९
बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एकजनाको मृत्यु

बाजुराः बाजुरामा ट्याक्टरको टायरमा च्यापिएर एकजनाको मृत्यु भएको छ।जिल्लाको बुढीगंगा नगरपालिका–४ जाडेपानीस्थित सडकमा ३१ वर्षीय खम्म रावतको टायरमा च्यापिएर मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१–००२ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरमा च्यापिएर विहिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *