युएमएनद्वारा भूकम्प प्रभावितलाई न्यानो कम्बल सहयोग

११ मंसिर २०७९ १३:४२

डोटी, युएमएनले डोटीका भूकम्प प्रभावितहरूलाई न्यानो कम्बल सहयोग गरेको छ । आइतबार एक कार्यक्रमका बीच युएमएन डोटी क्लष्टरद्वारा दुई सय थान कम्बल पूर्बीचौकी गाउँपालिका मार्फत प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो । युएमएन डोटी क्लष्टरका टिम लिडर रमेश थिङले गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायलाई दुई लाख ७१ हजार बराबरको कम्बल हस्तान्तरण गरेका हुन् । कम्बल हस्तान्तरण गर्दै […]