भिनाजुको हँसिया प्रहारबाट सालोको मृत्यु, एक घाइते

२१ मंसिर २०७९ ७:२०

कैलाली– जोशीपुर गाउँपालिका वडा नम्बर ६ कुमारीबागका गौरीलाल ढुङ्गानाले हसिया प्रहार गर्दा एक जनाको ज्यान गएको छ । एकजना सख्त घाइते हुनुभएको छ । मंगलबार राति ५० वर्षीय गौरीलाल ढुङ्गानाले ४० वर्षका जयराज भण्डारी र ३३ वर्षका पदमराज भण्डारीमाथि हसिया प्रहार गरेका थिए । भण्डारी दाजुभाइलाई घाइते अवस्थामा उपचारका लागि टीकापुर अस्पताल पुर्‍याए पनि पदमराज […]

1 2 132 133 134 151 152