के.आई.सिंहमा प्रेसरकुकर बम फेला

दिनेश जोशी
४ मंसिर २०७९ ६:४६
के.आई.सिंहमा प्रेसरकुकर बम फेला

डोटी । दिपायलबाट वायल जोड्ने सडक खण्डमा प्रेसरकुकर बम फेला परेकाे छ ।के.आई सिंह गापा ५ मष्टेश्वर मतदान केन्द्र र भुबनेस्वरी मतदान केन्द्रको बिचमा पर्ने सडकमा  फेला परेकाे बम नेपनली सेनाकाे टाेलीले निस्कृय पारेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *